Saturday, July 27, 2024

पत्रकार बिष्ट सम्मानित

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका सक्रिय पत्रकार मोहन विष्ट पुरस्कृत भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रेस सेन्टर नेपाल सुदूरपश्चिमको वार्षिक साधारण सभाको अवसरमा नयाँ पत्रिका दैनिकका संवाददाता तथा नयाँ जनक्रान्ति दैनिकका समाचार संयोजक र प्रेस सेन्टरको प्रदेश पदाधिकारी समेत रहेका क्रियाशील पत्रकार मोहन बिष्टलाई पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार बिष्टलाई सम्मान गरिएको हो ।

लामो समयदेखि पत्रकार बिष्ट पत्रकारितामा सकृय रहेका छन् । उनले समाजमा विपन्न ग्रामिण भेगदेखि पहुँच नहुने क्षेत्र वर्गका आवाज उठान गर्दै आएका छन् । त्यसैगरी प्रेस सेन्टर नेपाल सुदूरपश्चिमको वार्षिक साधारण सभामा विभिन्न जिल्लाका प्रेस सेन्टरका पत्रकारहरुलाई सम्मानित गरेको थियो ।

जसमा दार्चुलाका हरिप्रसाद जाेशी,अछामका नरेन्द्र रावल,डाेटीका किरण धामी,नेकपा माओवादी केन्द्र, सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागबाट कैलालीका उन्नति चाैधरी,बाजुराका शाेधा नेपाली,कञ्चनपुरका माेहन विष्ट,कैलालिका सुरेन्द्र ताम्राकार सम्मानित भएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार