Saturday, July 27, 2024

हल्दुखालका एक युवक लागु औषध सहित पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको शव गृह क्षेत्रबाट एक युवक लागू औषध सहित पक्राउ परेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीनपा–७ हल्दुखालका १८ वर्षिय युवक १.२१ ग्राम लागु औषध सहित शनिवार पक्राउ परेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार