Saturday, July 27, 2024

डा.गोविन्द केसीले धनगढी कृष्ण मन्दिरको धर्मशालामा सुरु गरे अनशन

प्रकाशित:

महेन्द्रनगर । विवादपछि गेटामा अनशन नबसेरै फर्किएका डा. गोविन्द केसीले धनगढीमा अनशन सुरु गरेका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पुर्व निर्धारित कार्यक्रम अनुुसार शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिन गेटामा अनशनमा बस्ने घोषणा गरेका डा. केसी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति सँग वादविवाद गर्दै अनशन नगरी फर्केका थिए ।

गेटाबाट फर्किएका डा. केसीले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन सुरु गरेका हुन ।

थप समाचार:https://nigaranikhabar.com/2023/12/15/26757/

ताजा समाचार

सम्बन्धित समाचार