Saturday, July 27, 2024

जब नेपालगञ्जकालागि उडेको जहाज धनगढीमा अवतरण भयो…

प्रकाशित:

महेन्द्रनगर । काठमाडौंबाट नेपालगञ्जका लागि उडेको जहाज धनगढीमा अवतरण भएको छ। नेपालगञ्जका लागि उडेको बुद्ध एयरलाइसन्को जहाज त्यहाँ अवतरण हुन नसकेर धनगढीमा अवतरण भएको हो। मौसम खराबीका कारण नेपालगञ्जमा अवतरण हुनु नसकेपछि जहाज धनगढीमा अवतरण भएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

श्री एयरलाइसन्को जहाज पनि धनगढी अवतरण हुने तयारीमा रहे पनि केही समयपछि नेपालगञ्जमै अवतरण भएको श्री एयरलाइन्स धनगढीका स्टेसन इन्चार्ज गजेन्द्र शामीले बताए। अहिले मौसममा सुधार आएपछि भने अन्य जहाज पनि नेपालगञ्जमै अवतरण भइरहेको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार