Saturday, July 27, 2024

दोधारा चाँदनीमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु अर्का घाईते

प्रकाशित:

दोधारा । दोधारा चादनीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ् भने अर्का गम्भीर घाइते भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार राति वडा नम्बर–६ मा म १ प २४६८ नम्बर र से २ प १४५२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर सोही ठाँउ बस्ने २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ । अर्का चालक २० वर्षीय भिम बहादु थापा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि भारत लगिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार