Saturday, July 27, 2024

एसईई हटाउने विधेयकको मस्यौदा तयार

प्रकाशित:

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा ९एसईई  हटाउने सम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मन्त्रालयका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।विधेयकको व्यवस्थाअनुसार कक्षा १० को परीक्षा स्कुलले गर्नेछ भने बोर्डले कक्षा १२ को परीक्षा गर्नेछ।

ताजा समाचार

सम्बन्धित समाचार