Monday, April 22, 2024

एसईई हटाउने विधेयकको मस्यौदा तयार

प्रकाशित:

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा ९एसईई  हटाउने सम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।

मन्त्रालयका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।विधेयकको व्यवस्थाअनुसार कक्षा १० को परीक्षा स्कुलले गर्नेछ भने बोर्डले कक्षा १२ को परीक्षा गर्नेछ।

ताजा समाचार

सम्बन्धित समाचार