Saturday, July 27, 2024

केआईसिंह राजमार्ग अवरुद्ध

प्रकाशित:

महेन्द्रनगर । केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । शानिवार राति देखि डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा पहिरोका कारण । केआइसिंह राजमार्ग अवरुद्ध भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार शनिवार रातिदेखिको वर्षका कारण राजमार्ग माथिबाट पहिरो आएको छ ।

तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत अवरुद्ध भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार