२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

६५ वर्षको उमेरसम्म ५३ महिलासँग विवाह

प्रकाशित:

Advertisements

-एक पुरुषले ६५ वर्षको उमेरमा आइपुग्दासम्म ५३ जना महिलासँग विवाह गरेको भन्ने खबर सार्वजनिक भएपछि उनीबारे व्यापक चर्चा भइरहेको छ।

भावनात्मक ‘स्थिरता’ को खोजीमा आफूले यत्तिका महिलासँग विवाह गरेको साउदी अरबका यी पुरुषले खुलासा गरेका छन्।

अबु अबदुल्लाले आफू २० वर्षको हुँदा पहिलो विवाह गरेका थिए।

उनकी श्रीमती उनीभन्दा ६ वर्ष जेठी थिइन्।

६५ वर्षका उनले अरेबिक सब्कसँगको कुराकानीमा आफूले हालसम्म ५३ जना महिलासँग विवाह गरिसकेको जानकारी दिए।

सबैभन्दा छोटो विवाह उनको एक रात मात्रै टिक्न सकेको थियो। -एजेन्सी


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार