Saturday, July 27, 2024

डडेल्धुरा जिल्लामा युवती मृत फेला

प्रकाशित:

 महेन्द्रनगर । डडेल्धुरा जिल्लाको आलितालमा एक युवती मृत फेला परेकी छन्। आलिताल गाँउपालिका(७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउद आज बिहिवार बिहान मृत फेला परेकी हुन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दुर्गा मावि आलितालको कक्षा १२ मा अध्यनरत रहेकी साउद घर नजिकैको पहिरोमा झरेको अवस्थामा मृत फेला परेको स्थानीयले बताएका छन्। घर नजिकै ५ सय मिटर परको पहिरोमा नन्दाको शव खसेको अवस्थामा बिहान ६ः३० बजे फेला परेको थियो। उनी हिजो राति १२  ३० बजे घरबाट हराएकी थिइन्।

रातभरी खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको मृतकका बुवा दानबहादुर साउदले बताए। घटना संकास्पद भएकाले सत्य तथ्य छानविन हुनुपर्ने मृतक उनको माग छ। प्रहरीको टोली घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।डेल्धुरास् जिल्लाको आलितालमा एक युवती मृत फेला परेकी छन्। आलिताल गाँउपालिका(७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउद आज बिहिवार बिहान मृत फेला परेकी हुन्।

दुर्गा मावि आलितालको कक्षा १२ मा अध्यनरत रहेकी साउद घर नजिकैको पहिरोमा झरेको अवस्थामा मृत फेला परेको स्थानीयले बताएका छन्। घर नजिकै ५ सय मिटर परको पहिरोमा नन्दाको शव खसेको अवस्थामा बिहान ६स्३० बजे फेला परेको थियो। उनी हिजो राति १२ ३० बजे घरबाट हराएकी थिइन्।

रातभरी खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको मृतकका बुवा दानबहादुर साउदले बताए। घटना संकास्पद भएकाले सत्य तथ्य छानविन हुनुपर्ने मृतक आफन्तको माग छ। प्रहरीको टोली घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।

ताजा समाचार

सम्बन्धित समाचार