Saturday, July 27, 2024

गाडीको ठक्करबाट कुष्णपुर नगरपालिकाका एक कर्मचारी घाईते

प्रकाशित:

महेनद्रनगर । कञ्चनपुरको कृष्ण नगरपालिकाका एक कर्मचारी घाईते भएका छन् ।नगरपालिकामा हलुका सवारी चलाउने (चालक ) जनक भन्डारी खाईते भएका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कार्यालयको कामकाजको सिलसिलामा कृष्णपुर नगरपालिका देखि यातायात कार्यालय महेन्द्रनगर जाने क्रममा बिपरित दिसाबाट आईरहेको उईङ्गरले ठक्कर दिदा भन्डारी घाईते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले बताए।घाईते भन्डारीको निसर्ग अस्पताल धनगडीमा उपचार पश्चात घर फर्काएको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार