Saturday, July 27, 2024

त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद राजस्व अनुसन्धानद्वारा हालसम्मकै ठूलो अपरेसन 

प्रकाशित:

काठमाडौं । २०८० श्रावण ३ बुधबार २१:४५:०० राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

हङकङबाट आएको सुनसहित विभागको टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो। सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सूत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो। यो अपरेसन बुधबार बिहान ११ बजेतिरको।

ताजा समाचार

सम्बन्धित समाचार