Saturday, July 27, 2024

अछाममा ढुंगाले लागेर १५ वर्षयिा बालकिाको मृत्यु

प्रकाशित:

अछाम । अछामको चौरपाटीमा ढुंगाले लागेर एक बालकिाको मृत्यु भएको छ ।चौरपाटी गाउँपालकिा-१ सउिडीकी १५ वर्षयिा अमृता साउँदको मंलबार बेलुकी मृत्यु भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

वडामै रहेको देवल्छडा सामुदायकि वनमा घाँस काट्ने क्रममा माथबिाट आएको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।साउँद स्थानीय सउिडी माध्यमकि वद्यिालयमा कक्षा ८ मा अध्ययनरत थइिन् ।

ताजा समाचार

सम्बन्धित समाचार