Saturday, July 27, 2024

नयाँ (सीडीयो) अधिकारी पुगे कञ्चनपुर

प्रकाशित:

महेन्द्रनगर  कञ्चनपुरका लागि नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीयो) कञ्चनपुर पुगेका छन् ।गृहमन्त्रालयमा अतिरिक्त रहेका गोपाल कुमार अधिकारी कञ्चनपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई बुधबार कञ्चनपुर पुगेका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

विगत एक वर्ष देखि कञ्चनपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हादै आईरहेका गोपाल प्रशाद अर्यालको विदाई गरे संगै सोहि दिन गोपाल कुमार अधिकारी कञ्चनपुर आई पुगेका हुन।गृह मन्त्रालयले केहि जिल्लाका प्रमुख जिल्ला अधिकारीको (सीडीयो) हरुको सरुवा गरेको थीयो ।अवधि पुगेका र सुगम तथा दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापना गरेको हो ।कञ्चनपुका सीडीयो गोपाल प्रशाद अर्याललाई डोटि जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्म्ेवारी दिईएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार