Saturday, July 27, 2024

कैलालीमा झुन्डीएको अवस्थामा दुई जनाको शव फेला

प्रकाशित:

महेन्द्रनगर । कैलालीमा झुन्डीएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ लौसामा रुखमा झुन्डीएको अवस्थामा एक जना महिला र एकजना पुरुष गरि दूई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरिक्षक खगेन्द्र साउँदले बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

झुन्डीएको अवस्थामा फेला परेका दुबै जना छिमेकी समेत रहेको प्रवक्ता साउँदले बताएका छन् ।घटना के कति कारणले घटेकोहो भन्ने बारे प्रहरी थप अनुसन्धान गरिरहेको प्रवक्ता साउँदले आभाषकुञ्जलाई बताए ।

ताजा समाचार

सम्बन्धित समाचार