Saturday, May 25, 2024

कैलालीमा झुन्डीएको अवस्थामा दुई जनाको शव फेला

प्रकाशित:

महेन्द्रनगर । कैलालीमा झुन्डीएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ लौसामा रुखमा झुन्डीएको अवस्थामा एक जना महिला र एकजना पुरुष गरि दूई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरिक्षक खगेन्द्र साउँदले बताएका छन् ।

झुन्डीएको अवस्थामा फेला परेका दुबै जना छिमेकी समेत रहेको प्रवक्ता साउँदले बताएका छन् ।घटना के कति कारणले घटेकोहो भन्ने बारे प्रहरी थप अनुसन्धान गरिरहेको प्रवक्ता साउँदले आभाषकुञ्जलाई बताए ।

ताजा समाचार

सम्बन्धित समाचार