Saturday, July 27, 2024

शैक्षीक क्षेत्रमा शुल्क वृद्धि, शैक्षीक विकृति, विसंगती विरुद्ध सयुक्त विद्यार्थी संगठनले गर्यो पत्रकार सम्मेलन

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । सयुक्त विद्यार्थी संगठन कञ्चनपुरले पत्रकार सम्मेलनको आयोजना गरेको छ । शैक्षीक सत्र २०८० मा कञ्चनपुर जिल्लामा शैक्षीक क्षेत्रमा देखीएका विभिन्न समस्याहरुलाई मध्य नजर गर्दै पत्रकार सम्मेलनको आयोजना गरेको अनेरास्वीयु कञ्चनपुरका जिल्ला संयोजक प्रजोल कुवँरले बताए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पछिल्लो समय कञ्चनपुर जिल्लामा रहेका निजि तथा सामुदायीक शैक्षीक क्षेत्रमा शुल्क वृद्धि, शैक्षीक विकृति, विसंगती बढ्दै गईरहेकोले शिक्षालाई कमाईखाने भाडोँको रुपमा प्रयोग भईरहेकोले त्यस तर्फ सम्बन्धित निकायको ध्यान जाओस भन्ने हेतुले पत्रार सम्मेलन मार्फत ध्यानआकर्षण गराएको कुवरले भनाई रहेको छ ।

कञ्चनपुर जिल्लामा क्रियाशील संघ संगठनहरुले जिल्लाको समग्र शिक्षा क्षेत्र र जनसरोकार का विषयमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेकोले शैक्षीक सत्र संचालन भएसंगै निजि तथा सामुदायीक विद्यालयले प्रत्येक वर्ष आफु अनुकुल पाठ्यक्रम परिवर्तन गर्ने, मनपरी ठङगले शुल्क बृद्धी गर्ने जस्ता समस्या निरन्तर देखिएकोले सम्बन्धित निकायले समयमै नसचिय कडा भन्दा कडा आनदोलनमा जाने नेविसंघ कञ्चनपुरका जिल्ला सभापती रमेश चटौतले बताए ।

कञ्चनपुर जिल्लामा रहेका निजि विद्यालयले शैक्षीक सत्र २०८० सुरुवाती चरणबाटनै मासीक शुल्लकमा २०–३० प्रतिशतले वुद्धी गरेको पाईएको अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक भुवन बिष्टले पत्रकार सम्मेलन मार्फत बताए ।एकातर्फ देशको आर्थीक स्थीती ओरालो लागिरहेकोछ कर्मचारीले तलब समयर्म तलब पाएका छैनन् ।

यस्तो आर्थीक संकटको बेला बालबालिका हरुलाई कसरी स्कुल पढाउने पर्ने छ ।अर्को तर्फ निजि विद्यालयमा मासीक सुल्कका नाममा लुटतन्त्र मचिएको बिष्टको गुनासो रहेको थियो।अखील क्रान्तिकारी विप्लवका जिल्ला सैयोजक अनिश रेडिले सामुदायीक विद्यालयले विद्यार्थीहरुलाई भेदभाव गरेको बताए ।सामुदायीक विद्यालयले अग्रेजी माध्यमको शिक्षालाई सामुदायीक विद्यालयमा लागुगर्नेको लागि बहुचरित्र देखाएको बताए ।सयुक्त विद्यार्थी संगठनले जेठ तिन गते शैक्षीक क्षेत्रको विकृती विरुद्ध ९ वटै स्थानिय तहमा सयुक्त प्रेश विज्ञप्ती बुझाउने बताई ।

 

ताजा समाचार

सम्बन्धित समाचार