राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्यो

प्रकाशित:

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज बसुन्धरा स्थित पार्टी कार्यालयमा बसेको रास्वपा केन्द्रिय समिति र संसदीय दलको बैठकले रास्वपाले सरकारबाट बाहिरिने निष्कर्ष निकालेको हो ।

अहिले प्रतिनिधिसभामा बैठक जारी छ । उक्त बैठकमा रास्वपाबाट निर्वाचित सांसदहरु अनुपस्थित रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार