Saturday, April 20, 2024

कञ्चनपुरमा एकजना युवा मृत अवस्थामा फेला

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

बेदकोट नगरपालिका–५ धर्मपुर बिचफाँटा बस्ने ४० वर्षीय बसन्त राना मृत फेला परेका हुन् ।

उनी आफ्नै घरको बरण्डामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाए ।

मृत्युको कारण नखुलेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार