Friday, March 29, 2024

कञ्चनपुरमा ट्याक्टरको ठक्कर बाट एक महिलाको मृत्यु

प्रकाशित:



महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका स्थित सिसैया कोल्डस्टोर नजिक ट्याक्टरले किचेर एक महिलाको मृत्यु भएको छ ।

साईकलमा सवार स्थानीय अन्दाजी २२ वर्षिय तारा मल्लको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । घटनापछि सिसैया क्षेत्र तनावग्रस्त छ ।

ताजा समाचार

सम्बन्धित समाचार