Thursday, April 18, 2024

मालिकार्जुन छापाखानाका सञ्चालक जोशीको निधन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर गल्लि नं. २ मा रहेको मालिकार्जुन छापाखानाका सञ्चालक पूर्णानन्द जोशीको निधन भएको छ ।

लामो समयदेखि महेन्द्रनगरको गल्लि नं. २ मा मालिकार्जुन छापाखाना व्यवसायी सञ्चालन गरिरहेका भीमदत्त नगरपालिका–२ उल्टाखामका ५२ वर्षीय पूर्णानन्द जोशीको अचानक स्वास्थ्यमा समस्या उत्पन्न भएपछि महाकाली प्रादेशिक अस्पतालमा शनिबार दिउँसो निधन भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार