|
Sunday, December 10, 2023

कांग्रेसको प्रतिनिधिसभा मुख्य सचेतकमा नेता लेखक मनोनीत

प्रकाशित:

महेन्द्रनगर । कांग्रेसको प्रतिनिधिसभा मुख्य सचेतकमा नेता रमेश लेखक मनोनीत भएका छन् ।

मंगलबार सभापति शेरबहादुर देउवाले लेखकलाई मुख्य सचेतकमा मनोनीत गरेको कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयले जनाएको छ ।

पुर्व मन्त्री समेत रहेका लेखक कञ्चनपुर-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले एमालेकी निरुदेवी पाललाई झन्डै १२ हजार मतले हराएका थिए ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार