Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

माओवादी सुदूरपश्चिमको दलको नेतामा खगराज भट्ट सर्वसम्मत

प्रकाशित:

Advertisements

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन्।

आज बसेको संसदीय दलको नेतामा भट्टलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको हो। साथै माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने जिम्मा पनि बैठकले भट्टलाई दिएको छ।

भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन्। यसअघि हिजोको बैठकमा सहमति हुन नसकेपछि आज दोस्रो दिन बैठक बसेको थियो।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने आजको बैठकले चयन गरेको छैन।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार