२०७९ माघ २१, शनिबार |
Saturday, February 4, 2023

जयपृथ्वी बहादुर सिह स्मृति प्रतिष्ठानको अध्यक्षमा सिह

प्रकाशित:

महेन्द्रनगर । जयपृथ्वी बहादुर सिह स्मृति प्रतिष्ठानको अध्यक्षमा बीर बहादुर सिह(ठकुरी) चयन भएका छन ।

कञ्चनपुरको बेलडाँडीमा सम्पन्न भएको जयपृथ्वी बहादुर सिह स्मृति प्रतिष्ठानको प्रथम बार्षिक साधारण सभाबाट पुन अध्यक्षमा सिह चयन भएका हुन ।

उपाध्यक्ष पुष्पकमल पण्डित, सचिव प्रयागराज जोशी, सह सचिव धर्मराज पण्डित, कोषाध्यक्ष दिनेश खाती, सदस्य धन बहादुर महता, धन बहादुर जप्रेल, दुर्गा मल्ल सिह, कल्पना गिरी चयन भएका छन ।

सल्लाहरकारमा ईन्द्र खडका, चन्द्र बहादुर सिह, गणेश सिह, प्रेम खाती, मोहन गिरी, गणेश प्रशाद उपाध्याय चयन भएका छन ।

प्रथम बार्षिक साधारण सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य बीर बहादुर थापा, बिशिष्ठ अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.अम्मराज जोशी सहितले प्रतिष्ठान बृद्धि विकासका जोडदिएका छन ।

जयपृथ्वी बहादुर सिह स्मृति प्रतिष्ठानका अध्यक्ष बीर बहादुर सिह (ठकुरी)को अध्यक्षतामा भएको कार्यक्तममा प्रतिष्ठानका पदाधिकारी, साधारण सदस्य सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार