Saturday, July 27, 2024

खाली टिपर पुलबाट खस्दा एकजना को मृत्यु

प्रकाशित:

महेन्द्रनगर । मुग्लिनबाट नारायणगढ तर्फ आइरहेको बा २ ख ७४६२ न. को खाली टिपर मुग्लिन सडकखण्डको तीन न. पुलबाट आज बिहान टिपर खसेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए ।

उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार