२०७९ माघ १३, शुक्रबार |
Friday, January 27, 2023

खाली टिपर पुलबाट खस्दा एकजना को मृत्यु

प्रकाशित:

महेन्द्रनगर । मुग्लिनबाट नारायणगढ तर्फ आइरहेको बा २ ख ७४६२ न. को खाली टिपर मुग्लिन सडकखण्डको तीन न. पुलबाट आज बिहान टिपर खसेको छ ।

दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए ।

उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार