Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

मत गणनाका क्रममा ४० भोट बढी भेटिएपछि बाजुरामा मत गणना स्थगित

प्रकाशित:

Advertisements

महेन्द्रनगर । बाजुरा जिल्लाको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मत गणनाका क्रममा ४० भोट बढी भेटिएपछि मत गणना स्थगित भएको बताइएको छ ।

प्रतिनिधिसभाको मत गणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मत गणना रोकिएको बताइएको छ । प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार