Wednesday, May 29, 2024

मत गणनाका क्रममा ४० भोट बढी भेटिएपछि बाजुरामा मत गणना स्थगित

प्रकाशित:

महेन्द्रनगर । बाजुरा जिल्लाको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मत गणनाका क्रममा ४० भोट बढी भेटिएपछि मत गणना स्थगित भएको बताइएको छ ।

प्रतिनिधिसभाको मत गणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मत गणना रोकिएको बताइएको छ । प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार