Saturday, July 27, 2024

दाङ–१ (ख) बाट नेपाली कांग्रेसका खुमबहादुर खड्का छोरा अनुराग निर्वाचित

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का दाङ क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट निर्वाचित भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

एमालेका उम्मेदवार कुलबहादुर केसीलाई ३ हजार ५२ मत अन्तरले हराउँदै खड्का निर्वाचित भएका हुन् । खड्काले १६ हजार २२२ मत ल्याएर विजयी भएका छन् भने एमालेका केसीले १३ हजार १७० मत ल्याएर पराजित भएका छन् ।

यस्तै प्रदेश सभा १ बाट माओवादीका इन्द्रजीत थारु र एमालेका गंगाराम भट्टराई प्रतिस्पर्धामा छन् । यस प्रदेशमा थारूले अग्रता लिएकाले उनी जितउन्मुख अवस्थामा छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार