Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

प्रदेशसभामा माओवादी केन्द्रका जीवन आचार्य निर्वाचित

प्रकाशित:

Advertisements

महेन्द्रनगर । मोरङ-६ को प्रदेशसभा ‘क’बाट जीवन आचार्य निर्वाचित भएका छन् । उनले १९ हजार ४५४ मत ल्‍याएर जित हात पारेका हुन् ।

उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको ज्वाइँ हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी रिता न्यौपानेले १७ हजार ५७२ मत पाएकी छन् ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार