Friday, March 29, 2024

माओवादीका राजन दाहाल विजयी

प्रकाशित:

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुपाल्चोकबाट खाता खोलेको छ ।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र न. २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् ।

माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए  । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३, राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार