महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका बेलबहादुर रानाको फराकिलो अग्रता कायम छ ।

यहाँ ७ हजार २० मत गणना हुँदा उनले ३ हजार ८ सय २० मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्रबहादुर विष्टले २ हजार २ सय ९२ मत पाएका छन् ।
