Saturday, July 27, 2024

दार्चुला प्रदेशसभा (१) मा नेपाली कांग्रेसको अग्रता

प्रकाशित:

महेन्द्रनगर । दार्चुलाको प्रदेशसभा (१) मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेकपा एमालेका उम्मेदवार हरदेव जोशीलाई उछिन्दै गठबन्धनका तर्फबाट कांग्रेसका विक्रमसिंह धामीले ७७६ मतले अग्रता लिएका हुन् । धामीले ५ हजार १६९ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी जोशी ४ हजार ३९३ मतसहित पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार शंकर धामीले १७९, राप्रपाले १२७ मत प्राप्त गरेका छन् । व्याँस र दुहु गाउँपालिकाका मत गन्दा यस्तो परिणाम आएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार