Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

बुवाको निधनको शोकमा किरिया बसेका चार छोराहरु र आमाले खसाले मत

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा किरियापुत्रीले मतदान गरेका छन् । क्षेत्र नम्बर २ मा पर्ने शुक्लाफाँटा नगरपालिका–१० मा रहेको सरस्वती मा.वि मतदान केन्द्रमा चारजना किरियापुत्रीले मतदान गरेका हुन् ।

बुवा मीनबहादुर ऐरको निधनको शोकमा किरिया बसेका छोराहरु राजेन्द्र, बिरेन्द्र, अमर र अतुलले मतदान गरेको स्थानीय जय ऐरले जानकारी दिए । उनीहरुसँगै आमा धौलीदेवी ऐरले पनि मतदान गरेकी छन् । मीनबहादुरको चार दिन अघि निधन भएको थियो ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार