Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

अर्घाखाँचीको मालारानीको एक मतदान केन्द्रको मतदान रोकियो

प्रकाशित:

Advertisements

महेन्द्रनगर । अर्घाखाँचीको मालारानीको एक मतदान केन्द्रको मतदान रोकिएको छ । एउटा बाकसमा हाल्नुपर्ने मत अर्कै बाकसमा परेपछि बिवाद भएको थियो ।

मालारानीको आदर्श मावि खनदहको केन्द्रमा प्रदेशको प्रत्यक्षको मतपत्र संघको प्रत्यक्षको पेटिकामा परेपछि बिवाद भएको हो । अहिले सर्वदलीय छलफल भइरहेको छ ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार