Thursday, April 25, 2024

कञ्चनपुर लालझाडी गाउँपालिका प्रमुख राना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर जिल्लाका दक्षिणी क्षेत्रमा रहेको झालझाडी गाउँपालिका प्रमुख निर्मल राना पक्राउ परेका छन् ।

निर्वाचनको मोन अवधीमा प्रचार-प्रसार र एमाले का लागि भेट माग्ने क्रममा बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले थाहा पाउदा उनी पक्राउ पारेका हुन । कार्यकर्ताले प्रहरी लाई जानकारी गराउदै अध्यक्ष राना पक्राउ परेका छन् ।

गठबन्धनका नेता चर्मु रानाले आचारसंहिता विपरीत पैसा बाढ्दै भोट माग्दै गरेको अवस्थामा देखेपछि उनलाई प्रहरीको जिम्मा लगाएको उनले बताए । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले घटना बारे अहिले थाहा नभएको र बुझ्ने बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार