२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

आचारसंहिता उल्लंघन गरेको खण्डमा मन्त्री मेटमणि चौधरीलाई २५ हजार जरिवाना

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । निर्वाचन आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्री मेटमणि चौधरीलाई २५ हजार जरिवाना गराएको छ ।

मन्त्री चौधरीले निर्वाचन आचारसंहिता विपरित बाढी पीडितलाई चामल बाँडेपछि जरिवाना गरेको हो । यसअघि मन्त्री चौधरीलाई आयोगले स्पष्टीकरण सोधेको थियो । चौधरीको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै आयोगले जरिवाना तिराएको हो ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार