Saturday, April 20, 2024

पानी ट्यांकरले ठक्कर दिँदा ७ वर्षीय बालकको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । भक्तपुर झौखेलबाट ब्यासी आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको पानी ट्यांकरले ठक्कर दिँदा बालकको मृत्यु भएको छ ।

रामेछाप सुनापाती गाउँपालिका -४ घर भई ब्यासी बस्ने रवीन्द्र तामाङका ७ वर्षीय छोरा विवेशको मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएका बाललको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीले ट्यांकरसहित चालक भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ४५ वर्षीय सिताराम पक्का नेवारलाई पक्राउ गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार