Friday, March 1, 2024

मतदान अधिकृत मृत फेला

प्रकाशित:

महेन्द्रनगर । नेचासल्यान गाउँपालिका-४ स्थित निर्वाचन गराउनका लागि सोलुखुम्बु पुगेका मतदान अधिकृत मृत फेला परेका छन् ।

फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय मृत फेला परेका हुन् । राति सुतेका उनी बिहान मृत फेला परेका प्रहरीले जानकारी दिएको छ । उनको मृत्युबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार