Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

मतदान अधिकृत मृत फेला

प्रकाशित:

Advertisements

महेन्द्रनगर । नेचासल्यान गाउँपालिका-४ स्थित निर्वाचन गराउनका लागि सोलुखुम्बु पुगेका मतदान अधिकृत मृत फेला परेका छन् ।

फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय मृत फेला परेका हुन् । राति सुतेका उनी बिहान मृत फेला परेका प्रहरीले जानकारी दिएको छ । उनको मृत्युबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार