Saturday, July 27, 2024

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरोध गर्दै नेपाल बन्दको घोषणा

प्रकाशित:

महेन्द्रनगर । भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरोध गर्दै नेपाल बन्दको घोषणा गरिएको छ । गौरव नेतृत्वको नेकपा (माओवादी) ले आज र भोलि नेपाल बन्दको आह्वान गरेको बताइएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

तर, उक्त आह्वानको मुलुकभर कहिँ कतै प्रभाव नपरेको सुरक्षा निकायको भनाइ छ । बन्दको घोषणा गरे पनि मुलुकभर प्रभाव शून्य देखिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार