Saturday, July 27, 2024

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बम फेला

प्रकाशित:

महेन्द्रनगर । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा शंकास्पद बस्तु फेला परेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

ललितपुरको जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकर बम राखिएको ठाउँ नजिक ललितपुर–३ को सत्ता गठबन्धनको सम्पर्क कार्यालय छ ।

त्यस्तै, काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा पनि शङ्कास्पद वस्तु फेला परेका छन् । चुनाव विथोल्ने उदेश्यले कुनै समूहले राखेको आशंका गरिएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार