Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

सरकारले मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने

प्रकाशित:

Advertisements

महेन्द्रनगर । सरकारले मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । चुनावलाई लक्षित गर्दै सरकारले बिदा दिने निर्णय गरेको हो ।

मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार