२०७९ माघ २२, आईतवार |
Sunday, February 5, 2023

एकजना पुरुष मृत फेला

प्रकाशित:

महेन्द्रनगर । ललितपुरको नख्खुमा बालुवाको डिपो सञ्चालन गर्दै आएका रामेछापका ३९ वर्षीय राजन बस्नेत मृत फेला परेका छन् ।

उनको टाउकोमा चोट देखिएकाले हत्याको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार