महेन्द्रनगर । ललितपुरको नख्खुमा बालुवाको डिपो सञ्चालन गर्दै आएका रामेछापका ३९ वर्षीय राजन बस्नेत मृत फेला परेका छन् ।
उनको टाउकोमा चोट देखिएकाले हत्याको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

महेन्द्रनगर मिडिया नेटवर्कद्वार सञ्चालित
कार्यालयः भीमदत्त–१८ कञ्चनपुर
सर्वाधिकार सुरक्षित ©निगरानी खबर डट कम
Designed & Developed by Mitjee Inc.