२०७९ माघ २४, मंगलवार |
Tuesday, February 7, 2023

आगोले जलेका बालकको उपचार क्रममा मृत्यु

प्रकाशित:

महेन्द्रनगर । तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरको भान्सा कोठामा आगो ताप्ने क्रममा गत कात्तिक २१ गते जलेर घाइते भएका थापाको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार