Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

सत्ता गठबन्धन जिताउनु बाहेक अर्को कुनै विकल्प छैन : उम्मेदवार लेखक

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका काँग्रेसका उम्मेदवार रमेश लेखकले गठबन्धन जिताउनुको विकल्प नभएको बताएका छन् ।

उनले काँग्रेसका सबै नेता कार्यकर्तालाई ढुक्क भएर काँग्रेस, माओवादीलाई भोट दिन आग्रह गरेका छन् । ‘संविधान र व्यवस्था जोगाउनका लागि सत्ता गठबन्धन भित्रका दलविच भएको सहमति अनुरुप जिल्लाका पनि हामीले अक्षेरस पालना गर्नुपर्छ, ‘लेखकले भने,। ‘

त्यही भएर क्षेत्र ३ संघमा म आफै रमेश लेखक, (क) मा टेकेन्द्र भट्ट र (ख) मा बेल बहादुर रानालाई जिताउनुको विकल्प छैन’ भीनपा १५ मा आयोजित कार्यक्रममा उनले भने ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार