Saturday, July 27, 2024

डेंगु संक्रमणबाट २३ वर्षीया पत्रकार चाँदनीको निधन

प्रकाशित:

महेन्द्रनगर । लमजुङमा डेंगु संक्रमणबाट एक २३ वर्षीया पत्रकार चाँदनी अधिकारी को निधन भएको छ । उनी लमजुङस्थित रेडियो भोटेवडारको समाचार शाखामा काम गर्थिन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बेशीसहरको मोडल अस्पतालमा उपचार गराइरहेकी उनलाई मंगलबार थप उपचारका लागि चितवनको मेडिकल कलेज लगिएको थियो ।

उनको आज बिहान ६:३० बजे उनको निधन भएको अस्पताललाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ लमजुङ शाखाले शोक विज्ञप्ति निकाएले जनाए ।

 

ताजा समाचार

सम्बन्धित समाचार