२०७९ माघ २४, मंगलवार |
Tuesday, February 7, 2023

डेंगु संक्रमणबाट २३ वर्षीया पत्रकार चाँदनीको निधन

प्रकाशित:

महेन्द्रनगर । लमजुङमा डेंगु संक्रमणबाट एक २३ वर्षीया पत्रकार चाँदनी अधिकारी को निधन भएको छ । उनी लमजुङस्थित रेडियो भोटेवडारको समाचार शाखामा काम गर्थिन् ।

बेशीसहरको मोडल अस्पतालमा उपचार गराइरहेकी उनलाई मंगलबार थप उपचारका लागि चितवनको मेडिकल कलेज लगिएको थियो ।

उनको आज बिहान ६:३० बजे उनको निधन भएको अस्पताललाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ लमजुङ शाखाले शोक विज्ञप्ति निकाएले जनाए ।

 

ताजा समाचार

सम्बन्धित समाचार