Friday, March 1, 2024

आज बिहान बझाङमा भूकम्पको घक्का

प्रकाशित:

महेन्द्रनगर । बझाङमा आज बिहान ९ बजेर २६ मिनेटमा भूकम्प गएको छ ।

लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाए ।

ताजा समाचार

सम्बन्धित समाचार