Saturday, July 27, 2024

महेन्द्रनगर बसपार्कबाट ७ लाखका पटाका बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा ७ लाख बढीको पटाका बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडानम्बर ४ बसपार्कस्थित सडकबाट करिब ७ लाख २७ हजार ५ सय रूपैयाँ बराबरको बेवारिसे पटाका प्रहरीले बरामद गरेको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार