२०७९ माघ २२, आईतवार |
Sunday, February 5, 2023

महेन्द्रनगर बसपार्कबाट ७ लाखका पटाका बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा ७ लाख बढीको पटाका बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडानम्बर ४ बसपार्कस्थित सडकबाट करिब ७ लाख २७ हजार ५ सय रूपैयाँ बराबरको बेवारिसे पटाका प्रहरीले बरामद गरेको हो।

मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार