Thursday, March 28, 2024

सुदुरपस्चिमका बिभिन्न जिल्लाहरमा भारी वर्षाको संकेत

प्रकाशित:

महेन्द्रनगर । जल तथा मौसम बिज्ञान , अत्तरियाका अनुसार असोज ८ गते शनिबार देखि १० गते सोमबार सम्म सुदुरपस्चिम प्रदेशका विभिन्न जिल्ला हरुमा भारी वर्षा हुने जनाएको छ ।

साथै बैतडी ,दार्चुला र कंचनपुर जिल्लामा झन् धेरै वर्षा हुने पूर्वानुमान भएको छ ।

पहाडी भुभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम र तराई क्षेत्रमा खोलामा पानीको सतह बढ्न सक्ने ,घरहरुको डुबान पर्ने जस्ता समस्या हुने सम्भावना भएको छ ।

विभागले सतर्कता अपनाउनु हुन यस्ता बढी,पहिरो, डुवान कटनको जोखिम देखिएमा सम्बन्धित जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाईटीलाई तुरुन्त जानकारी जनकारी गराउनु होला।

साथै विपत् को समयमा जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु, महिला, बलबालिकाको बिशेष ध्यान राखिदिनु हुन अनुरोध गर्दछु ।

ताजा समाचार

सम्बन्धित समाचार