२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला

प्रकाशित:

Advertisements

महेन्द्रनगर । बुटवल देवीनगरस्थित आफ्नै निवासमा महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । बिहीबार साँझ महोत्रा गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए ।

तर बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार