कैलालीका एक युवक लागूऔषधसहित पक्राउ

प्रकाशित:

धनगढीः लम्कीचुहा नगरपालिका–९ खमरिया चोकबाट सोही ठाउँ वस्ने २७ वर्षीय लाल भुल लागूऔषधसहित पक्राउ परेका हुन्।

भुललाई २२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार