धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेल नजिक र भजनी नगरपालिका–७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५५ हजार २६० बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीको चिनी, बिडी, सुर्ती, सरप, कुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
