लागूऔषध मुद्दामा फरार धनगढीकी १८ वर्षीया एक किशोरी पक्राउ

प्रकाशित:

धनगढीः जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएपछि फरार रहेकी धनगढी उपमहानगरपालिका–३ बस्ने १८ वर्षीया किशोरी पक्राउ परेकी हुन्।

किशोरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार