शिक्षा कार्यालय नजिकबाट ब्राउन सुगरसहित पक्राउ परे धामी निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर २५ 61 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कैलालीमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २४ वर्षीय ज्ञानु धामी छन्। उनलाई शिक्षा कार्यालय नजिकबाट २६० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो। ताजा समाचार जेनजी आन्दोलनमा गाडी लुटेको आरोपमा २३ वर्षीय नीराजन कुँवर काठमाडौँबाट पक्राउ निगरानी संवाददाता - २०८३ साउन ७ अन्य न्याय प्रणालीप्रति जनविश्वास अभिवृद्धिका लागि पुनर्वासमा बहुसरोकारवाला न्याय मञ्च सम्पन्न २०८३ साउन १ अन्य पुनर्वासमा बाल रुपान्तर बोर्डिङ स्कुल द्धारा २१३औँ भानु जयन्ती भव्य रूपमा मनाईयो। २०८३ असार २९ शिक्षा घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न २०८३ असार २६ Load more सम्बन्धित समाचार जेनजी आन्दोलनमा गाडी लुटेको आरोपमा २३ वर्षीय नीराजन कुँवर काठमाडौँबाट पक्राउ निगरानी संवाददाता - २०८३ साउन ७ घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न निगरानी संवाददाता - २०८३ असार २६ भीमदत्त–९ मटेना निवासी २७ वर्षीय महेश ओड खैरो हेरोइनसहित पक्राउ निगरानी संवाददाता - २०८३ असार २४